लिम्बू अनुवाद जाँच · ampixa labs

यन्त्रले गरेका लिम्बू अनुवाद जाँच्न सहयोग गर्नुहोस् — Rs. 500, मोबाइलबाटै।


पहिलो चरण — योग्यता जाँच (८ प्रश्न): तलका लिम्बू वाक्यांश पढेर सही नेपाली अर्थ छान्नुहोस्। लिम्बू पढ्न जान्ने व्यक्तिका लागि सजिलो छ। ८ मध्ये ६ सही भए मुख्य काम खुल्छ।
माफ गर्नुहोस् — पर्याप्त सही भएन। लिम्बू पढ्न जान्ने भए फेरि प्रयास गर्न सक्नुहुन्छ।
निर्देशन: तल १०० वटा वाक्यांश छन् — नेपाली र त्यसको लिम्बू अनुवाद। हरेकमा: (१) अर्थ मिल्छ? (२) स्वाभाविक लिम्बू हो? (३) हिज्जे ठीक छ? अनि अनुवाद गलत लागे "सही अनुवाद" बाकसमा आफ्नो अनुवाद लेख्नुहोस् — त्यो नै सबैभन्दा मूल्यवान सहयोग हो। 🔊 थिचे आवाज सुनिन्छ (प्रयोगात्मक) — आवाजले लेखिएको पाठ जस्ताको तस्तै पढ्छ; अनुवाद नै गलत भए आवाज पनि गलत सुनिन्छ। अङ्कहरू (१, २, ३...) आवाजमा बोलिँदैनन् — पाठ हेरेर जाँच्नुहोस्। प्रगति फोनमै सुरक्षित रहन्छ।
0 / 100
धन्यवाद! नोगेन! 🙏
तपाईंको जाँच प्राप्त भयो। भुक्तानीका लागि सम्पर्क गरिनेछ।